शुक्रबार, २ साउन २०८२

एसबिआई बैंकका ग्राहकहरुलाई बिराटनगरको जि.आर.फुड एण्ड वेभरेजमा छुट

समयपोष्ट २०८० असार २६ गते १७:३८

नेपाल एसबिआई बैंक लि.का ग्राहकहरुले बिराटनगरको जि.आर.फुड एण्ड वेभरेज प्रालिमा छुट प्राप्त गर्ने भएका छन् ।

आज एक कार्यक्रमकाबिच एसबिआइ बैंकका भिसा डेबिट कार्ड तथा मोवाइल बैंकिंग सेवा प्रयोगकर्ताहरुलाई सम्राट क्याफे एण्ड पवमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन् घिमिरे र जि.आर.फुड एण्ड वेभरेज प्रालिका महाप्रबन्धक श्याम प्रसाद शाहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री