आइतबार, २३ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सद्वारा बाह्र करोड रुपैयाँ दावी भुक्तानी

समयपोष्ट २०७९ असार २७ गते १३:१०

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले मादी पावरका महाप्रबन्धक विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे ।

साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री