शुक्रबार, १४ वैशाख २०८१

आयोग पुगे रेशम चौधरी, कति जनाले गरे यादव पक्षमा सनाखत ?

समयपोष्ट २०७८ साउन ११ गते १४:३१

Advertisement

जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्ने भएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । डिल्लीबजार कारागारमा रहेका पार्टीका कार्यकारिणी सदस्य चौधरी भर्खरै मात्र निर्वाचन आयोग पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री