शुक्रबार, १६ चैत २०८०

प्रियंकाको बचाउमा सासु रविना

समयपोष्ट २०७८ साउन १० गते १२:४८

Advertisement

अभिनेत्री प्रियंका कार्कीकी सासु रविनाले देशराज श्रेष्ठले समेत प्रियंकाको खुलेर साथ दिएकी छन् ।

प्रियंका कार्कीले गर्भावस्थामा सार्वजनिक गरेको तस्बिरलाई लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भइरहेको बेला उनले रविनाले सामाजिक संजाल मार्फत एउटी गर्भवती महिलाको शरिर र बिकिनीमात्र देख्ने गलत भएको बताएकी छन् । उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुदरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् । उनले भनेकी छन् ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुशि महसुस गर्छिन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री