बिहीबार, १३ वैशाख २०८१

प्रियंका र ऋचालाई दहीच्यूरा

समयपोष्ट २०७८ साउन ८ गते १९:२५

Advertisement

प्रियंका कार्की र ऋचा शर्मा आमा बन्दै छन् ।

उनीहरु दुवैलाई केही नेपाली नायिकाहरु मिलेर दहीच्यूरा खुवाएका छन् ।

नायिकाहरु रेखा थापा, रीमा विश्वकर्मा, केकी अधिकारी र बेनिशा हमालले शुक्रबार प्रियंका र ऋचालाई खुशियालीमा दहीच्युरा खुवाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री