बिहीबार, १३ वैशाख २०८१

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाका लागि सम्झौता

समयपोष्ट २०७८ साउन ४ गते १३:०९

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।

आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री