हेर्नुहोस् शनाया कपुरको बोल्ड फोटोसुट
समयपोष्ट
२०७८ असार १७ गते २१:१२
बलिउड नायक संजय कपुरकी छोरी शनाया कपुर बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् । शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् ।
उनले यो बर्ष नै बलिउडमा डेब्यू गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । हालैमात्र, उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गरेकी छिन् । जसमा, उनी विकिनीमा प्रस्तुत भएको देख्न सकिन्छ ।
प्रतिक्रिया