कट्रिनाले राखी बाँध्न खोज्दा अक्षयले भने-थप्पड खान मन छ ?
समयपोष्ट
२०७८ असार १७ गते २०:१६
बलिउड अभिनेत्री एक समय कट्रिना कैफ अभिनेता अक्षय कुमारलाई राखी बाँध्न समेत चाहन्थिन् ।
जसको खुलासा कट्रिना आफैंले २०१६ को ‘कफी विद करण– शो मार्फत सार्वजनिक गरेकी थिइन् । ‘तीस मार खान’ र ‘शीला की जवानी’ को सुटिङको दौरानमा अक्षय कुमारलाई राखी बाध्न चाहेको र उनले हुन्न भनेपछि अर्जुन कपुरलाई राखी भाई बनाउन चाहेको खुलासा गरेकी थिइन् ।
‘मसँग राखी कोही बान्ध चाहादैन थिए’ उनले कार्यक्रममा अगाडि भनिन्– ‘म एक यस्तो ब्यक्तिको खोजिमा थिए । जसलाई म सम्मानका साथ एक राम्रो साथी मान्दछु । मैले यसमा केही गलत सम्झिएको थिइन । मैले अक्षय कुमारलाई भने– ‘म तपाईलाई राखी बाँध्न सक्छु ? जवाफमा अक्षयले भने, कट्रिना तिमीलाई थप्पड खान मन लागेको छ ? ।
अक्षयकुमारपछि आफसले अर्जुन कपुरलाई राखी बाध्न चाहको र उनी पनि आफुबाट भागेको कट्रिनाले सुनाएकी थिइन् ।
प्रतिक्रिया