शुक्रबार, १६ चैत २०८०

तस्विरमा हेर्नुहोस् प्रेमि रोहमनसंग सुस्मिताको योगा

समयपोष्ट २०७७ साउन १५ गते १७:४८

Advertisement

बलिउड अभिनेत्री सुस्मिता सेन आफुभन्दा १६ बर्ष कान्छा मोडल रोहमन शालसँग प्रेममा छिन् ।

सुस्मिता समय समयमा प्रेमिसंगको रोम्यान्टिक तस्विरहरु सामाजि सञ्जालमा पोष्ट गरिरहन्छिन् । सेनले हालै मात्र प्रेमिसंगको योगाका केही तस्विरहरु सेयर गरेकी छिन् । जसमा सुस्मिता निकैने कुल र फिट देखिन्छिन् ।

१९९४ की मिस इण्डिया र मिस युनिभर्स समेत रहेको अभिनेत्री सुस्मिता सेन ४४ बर्षकी भैसकेकी छिन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री