
सेयर बजारमा आज दुई पटक सर्किट लागेको छ ।
बजार खुल्ना साथ ६ मिनेटमै पहिलोपटक सर्किट लागेको बजार दोस्रो पटक फेरि सर्किट लाग्यो ।
मौद्रिक नीतिले लगानीकर्ताको माग पूरा गरेकाले आइतबारको बजारले सकारात्मक सर्किट हानेको हो।
आईतबार नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, गुराँस लघुवित्त, नबिल बैंक, नेपाल पूनर्बीमा कम्पनी लगायतका एक दर्जन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।









प्रतिक्रिया