सोमबार, २४ वैशाख २०८१

सारा अलि खानको ड्राईभरमा पनि देखियो कोरोना

समयपोष्ट २०७७ असार ३० गते १६:५०

Advertisement

बलिउड अभिनेत्री सारा अली खानका ड्राईभरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ड्राइभरमा कोरोना पुष्टि भएपछि परिवारकै कोरोना टेष्ट गरिएको उनले जनाएकी छिन् ।

उनले लेखेकी छन्–‘म र मैले परिवार र घरमा काम गर्ने सबै स्टाफले कोरोना परीक्षण गरेका छौं। हामी कोहीलाई पनि कोरोना संक्रमण देखिएको छैन । तर हामी सरकारले बनाएको मापदण्डअनुसार अगाडि बढ्छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री