सोमबार, २४ वैशाख २०८१

बलिउड सेलिब्रेटी धमाधम पुष्टि हुँदै कोरोना संक्रमण, अब रेखा पनि क्वारेन्टाईनमा

समयपोष्ट २०७७ असार ३० गते १२:४५

Advertisement

बलिउड अभिनेत्री रेखाका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोरोना संक्रमण देखिएको छ ।

यससंगै मुम्बईको बान्द्रामा रहेको रेखाको सी स्प्रिङ्ग्स बंगलालाई सिल गरिएको छ भने रेखा आफ्नै घरभित्र क्वारेन्टाईनमा बसेकी छिन् । उनको हातमा होम क्वारेन्टाईनको स्ट्याम्प पनि लगाइएको छ ।

बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री