बिहीबार, १३ वैशाख २०८१

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

समयपोष्ट २०७६ असार १० गते ११:५८

Advertisement

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीले मंगलबार सिमरामा सम्पन्न गरेको साधारण सभाबाट चुक्ता पूँजीको ६०५ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री