बुधबार, १२ वैशाख २०८१

सिद्धार्थ बैंक र सानिमा लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स

समयपोष्ट २०७६ जेठ २२ गते ६:२२

Advertisement

सिद्धार्थ बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा–प्रबन्धक अर्जुन भद्र खनाल र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट महा–प्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।

सिद्धार्थ बैंकका सहायक महा–प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री