शनिबार, ३ साउन २०८२

पारित भयो फाष्ट ट्रयाक छिटो सम्पन्न गर्ने कार्यविधि

समयपोष्ट २०७४ असार ८ गते ८:५८

काठमाडौँ–तराई-मधेस जोड्ने दूत मार्ग समयमै सम्पन्न गर्ने सम्बन्धी कार्यविधि पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार बसेको  बैठकले काठमाडौँ–तराई-मधेस जोड्ने फाष्ट ट्रयाक समयमै सम्पन्न गर्ने  कार्यविधि पारित गरेको हो । 

बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

काठमाडौँ–तराई-मधेस जोड्ने दूत मार्ग  सरकार आफैले निमार्ण गर्ने अघिल्लो सरकारको निर्णय अनुसार नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री