शनिबार, ८ वैशाख २०८१

अबको लक्ष्य विकास र आर्थिक समृद्धी : गृहमन्त्री

समयपोष्ट २०७४ असार ८ गते ७:१५

गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको बताएका छन् । बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले देशलाई समृद्ध बनाउने बाहेक आफ्नो अरु लक्ष्य नभएको बताएका हुन् । 

Advertisement

गृहमन्त्री शर्माले आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको बताउँदै अब स्थानिय तहमा भ्रष्टाचार हुन नदिने उल्लेख गरे ।

कार्यक्रममा गृहमन्त्री शर्माले १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री