बिहीबार, १३ वैशाख २०८१

अलपाइनले जारी गर्यो १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर

समयपोष्ट २०७४ असार ७ गते ७:२१

अलपाइन डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गरेको छ । बैंकले चुक्ता पूँजीको ३ कित्ता शेयर बराबर २.०८ को अनुपातमा १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकको हकप्रदमा जेठ २१ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । 

Advertisement

बैंकको हकप्रदमा असार २५ देखि साउन २९ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको हकप्रद सेयरमा अल्पाइन बैंकका कार्यालयहरु, एनएमबी क्यापिटल नागपोखरी र एनएमबी बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री