बिहीबार, १३ वैशाख २०८१

नेप्सेमा एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

समयपोष्ट २०७४ असार ७ गते ६:१६

नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको सेयर मूल्य बुधबार समायोजन भएको भएको छ । तीन बराबर एक अनुपात हकप्रद सेयर पश्चात बैंकको सेयर मूल्य समायोजन भएको हो ।

Advertisement

हकप्रद समायोजनपछि बैंकको सेयरमूल्य प्रतिकित्ता १२७४ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । जसको आधारमूल्य १५५३ रुपैयाँ रहेको छ ।

 बैंकले हाल कायम पूँजीको ३३.३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्देछ ।

बैंकको हकप्रद एनआइबीएल क्यापिटल मार्केट्स मार्फत असार १८ गतेदेखि साउन २२ गतेसम्म जारी हुँनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री