शनिबार, १५ वैशाख २०८१

माइक्रोम्याक्सको ‘द रेकर्ड ब्रेकिङ क्यानभास-२’ फोन बजारमा,स्क्रिन नफुट्ने फोनको प्रमुख विशेषता

समयपोष्ट २०७४ असार २ गते ८:३०

माइक्रोम्याक्सले २०१२ को 'द रेकर्ड ब्रेकिङ क्यानभास-२' फोन २०१७ को नयाँ एडिसन सार्वजनिक गरेको छ ।

Advertisement

 नयाँ फोनमा विशेष किसिमको प्रोसेसरका साथै ३ जिबी र्याम रहेको कम्पनीले जनाएको छ । 

फोनमा १३ मेगापिक्सेल क्यामेरा सहित सेल्फीका लागि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । 

नयाँ एडिसनको फोनमा स्क्रिन नफुट्ने प्रमुख विशेषता रहेको छ ।  यसको मूल्य १५ हजार ३०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री