बिहीबार, १५ चैत २०८०

सिप्रदी मोटर्सको विज्ञापन सौर्य एयरका जहाजमा

समयपोष्ट २०७४ जेठ २९ गते ५:३८

सौर्य एयरको जहाज बाहिर र भित्र सिप्रदी मोटर्सका ब्राडिङ झल्कने विज्ञापन राखिएको छ । सौर्य एयरलाइन्ससँग 

Advertisement

सिप्रदी मोर्टसले २ वर्षका लागि ब्राडिङ संझौता गरेसंगै सौर्य एयरका जहाजमा सिप्रदी मोटर्स बिज्ञापन राखिएको हो । 

ब्यापार प्रर्वधनका लागि आफूहरुले नयाँ शैली अपनाएको सिप्रदी मोटर्सका जनरल म्यानेजर प्रविण खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री