शुक्रबार, ७ वैशाख २०८१

सुचिकृत भयो कृषि विकास बैंकको बोनस सेयर

समयपोष्ट २०७४ जेठ २६ गते ८:४३

कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गराएको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको २० प्रतिशत बोनस सेयर बैंकले शुक्रबार सुचिकृत गरेको हो । 

Advertisement

 बैंकले नेप्सेमा १ करोड १८ लाख १२ हजार आठ सय कित्ता बोनस सेयर सुचिकृत गरेको छ । कृषि विकास बैंक धेरै सेयरधनी रहेको बैंकका रुपमा चिनिएको बैंक हो । 

बैंकका लगानीकर्तासँग अधिक मात्रामा कागजी सेयर प्रमाणपत्र रहेको छ ।

बैंकको सेयर अभौतिक गराई सकेका लगानीकर्ताले केही दिनमा हितग्राही खातामा बैंकको बोनस सेयर उपलब्ध हुँनेछ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री