शनिबार, ८ वैशाख २०८१

नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ

समयपोष्ट २०७४ जेठ २६ गते ३:१४

नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् । कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगरमा बस्ने २१ बर्षीय सन्तोष मल्ल पक्राउ परेका हुन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय बुटवलले विहीबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्यो । सन्तोषबाट हजार दरका १ लाख नक्कली नोट र १ लाख सक्कली नोट बरामद गरेको प्रहरीले जनायो ।   कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री