आइतबार, १८ जेठ २०८२

राजावादी प्रदर्शनमा प्रहरी हस्तक्षेप, कमल थापा पक्राउ

समयपोष्ट २०८२ जेठ १८ गते १५:२१

Advertisement

नारायणचौरमा आज आयोजित राजावादी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। राप्रपा नेपालले आयोजना गरेको जुलुस बालुवाटारतर्फ अघि बढ्दै गर्दा प्रहरीले अवरोध गरेको हो।

प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री