‘धड़क’को दोस्रो गीतमा जाह्नवी र ईशानको लिपलक किस (भिडियो सहित)

बोनी तथा श्रीदेवीकी छोरी जाह्नवी कपूर अभिनित चलचित्र ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ ।

पुरै गीतमा दुवैको केमेस्ट्री दमदार देखिएको छ । गीतको अन्तिम सीनमा ईशान र जान्वीको लिपलक किस देखाईएको छ । यो मराठी सुपरहिट फिल्म ‘सैराट’को हिन्दी रीमेक हो । ‘सैराट’मा पनि झिंगाट गीत थियो जुन सुपरहिट भएको थियो ।

Advertisement

उक्त फिल्मको ट्रेलर भने जुन १० मा सार्वजनिक भएको भोलिपल्टै पहिलो गीत रिलीज भएको थियो । फिल्मलाई २० जुलाईमा रिलिजको डेट तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री