शुक्रबार, १४ वैशाख २०८१

१२ यात्रु सवार मिनी ट्रकमा आगलागी

समयपोष्ट २०७५ असार ११ गते ५:०८

काभ्रेको बनेपा–५ स्थित रबिओपीमा मिनी ट्रकमा आगालागी भएको छ । करिब १२ यात्रु सवार मिनी ट्रक दुर्घटना भएर आगालागी भएको हो ।

Advertisement

देवीटारबाट बनेपा तर्फ जाँदे गरेको गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो । सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री