शुक्रबार, ७ वैशाख २०८१

एनजिओ दबाबमा पछि हट्यो सरकार

समयपोष्ट २०७५ असार ९ गते १:५८

गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ ।

Advertisement

स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

गृह मन्त्रालयले जेठ २४ मा गैरसरकारी संस्थाले एउटा क्षेत्रमा मात्रै काम गर्न पाउने, संस्थाका पदाधिकारी एवं कर्मचारीले दर्ता र नविकरणका लागि सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने प्रावधानसहितको नयाँ व्यवस्था कायम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री