शुक्रबार, १४ वैशाख २०८१

यी हुन् ओली-सीबीच भएका ९ सम्झौता

समयपोष्ट २०७५ असार ७ गते १:१६

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।, यो खबर कान्तिपुरमा छ ।

Advertisement

१ माथिल्लो मस्र्याङद—आयोजना (६०० मेगावट) निर्माण
२ कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावट) निर्माण
३. त्रिशुली—गल्छी आयोजना (७५ मेगावट) निर्माण
४. सिउरी न्यादी जलविधुत् आयोजना (४०.२७ मेगावट)
५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
५. फलफुल प्रशोधन उद्योग स्थापना
७. नेपाली पस्मिना खरिद
८. पुर्वी तराईको सिँचाई प्रणाली व्यवस्थित गर्न सहयोग
९. रसुवागढी—केरुङ प्रसारण लाईन निर्माण ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री