शुक्रबार, ७ असार २०८१

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखाहरु स्थानान्तरण

समयपोष्ट २०८१ जेठ २१ गते २१:२०

Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शाखाहरु स्थानान्तरण गरिएको छ ।

इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा आजबाट स्थानान्तरण गरिएको छ ।

ग्राहकहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री