शुक्रबार, १४ वैशाख २०८१

ओ एस आर डिजिटल र डिशहोमबिच सहकार्य

समयपोष्ट २०८० जेठ २६ गते १७:३४

Advertisement

नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोमबिच सहकार्य गर्ने सम्झौता भएको छ ।

ओ एस आर डिजिटलसंग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

ओ एस आर डिजिटलका विभिन्न याक्सकुल्सिभ कन्टेण्टहरु अव डिशहोमको पे पर भ्यु र याक्सकुल्सिभ च्यानल हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न याक्सकुल्सिभ कन्टेण्टको मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री