शनिबार, २९ वैशाख २०८१

एसबीआई बैंक “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३” बाट सम्मानित

समयपोष्ट २०८० जेठ २६ गते १५:२७

Advertisement

नेपाल एसबीआई बैंक लिमिटेड मोबाइल बैंकिङ एप “योनो” नेपाल एसबीआई “च्यानल इनोभेसन गोल्ड अवार्ड” श्रेणी अन्तर्गत “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ “बाट सम्मानित भएको छ ।

बैंकले आफ्ना ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, १० वटा बैंक, ७ प्रदेश कार्यालय र १ कर्पोरेट कार्यालय र १२८ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

“योनो” भारतीय स्टेट बैंक (SBI) को एक प्रमुख एप हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री