शनिबार, ८ वैशाख २०८१

आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १००० सम्म क्यासब्याक

समयपोष्ट २०८० जेठ २४ गते १८:३३

Advertisement

‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५५ बराबर (रु १००० सम्म) क्यासब्याक पाउने भएका छन् ।

वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री