बिहीबार, १३ वैशाख २०८१

यी हुन् वामदेव गौतमको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू (नामावलीसहित)

समयपोष्ट २०७९ असार १४ गते १२:५६

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार दिउँसाे एक कार्यक्रमकाबिच गौतले पार्टी घोषणा गर्ने भएका हुन् ।

तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री