शुक्रबार, १६ चैत २०८०

नबिल बैंकको कामु सीईओमा शाक्य

समयपोष्ट २०७९ असार ८ गते १३:४३

Advertisement

नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीतकुमार शाक्य नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल ६ असारदेखि सकिएको थियो ।

सोही दिन बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री