शनिबार, ८ वैशाख २०८१

सिंहदरबारमा गृहमन्त्री र सात प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक

समयपोष्ट २०७८ असार ६ गते १३:१६

Advertisement

गृहमन्त्री खगराज अधिकारीले ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसंग छलफल गरिरहेका छन् ।

गृहमन्त्री अधिकारीले मन्त्रीहरुसंग सिंहदरबारमा विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल छलफल गरिरहेको बताइएको छ ।

बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री