शनिबार, १५ वैशाख २०८१

नैनकलालाई सरकारको प्रवक्ताको जिम्मेवारी

समयपोष्ट २०७८ जेठ २७ गते २१:२९

Advertisement

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिईएको छ ।

बिहीबार मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी थापाले पाएकी हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताचयन गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री