आइतबार, २३ वैशाख २०८१

सुशान्तको आत्महत्याको खबर सुनेपछि विचलित भाउजुको पनि निधन

समयपोष्ट २०७७ असार २ गते ११:०६

Advertisement

बलिउड नायक सुशान्त सिंह राजपूतकी भाउँजुको निधन भएको छ ।

सुशान्तले आत्महत्या गरेको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको सुशान्तको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री