बुधबार, २६ वैशाख २०८१

छोरीसंग टिकटकमा रमाउँदै हिमानी

समयपोष्ट २०७७ जेठ २६ गते १७:५२

Advertisement

लकडाउनमा समय कटाउन मानिसहरुले अने उपाय अपनाई रहेका छन् । त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक । टिकटक एक चीनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ । जुन विश्वको १५० देशहरुमा प्रयोग गर्न सकिन्छ ।

@purnikarlds

We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. ?❤️

♬ original sound – purnika_shah – purnika_shah

Advertisement

पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । जस्तो सुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री