शुक्रबार, १४ वैशाख २०८१

थप २०१ जनामा कारोना संक्रमण पुष्टि, २३ सय पुुगे संक्रमित

समयपोष्ट २०७७ जेठ २१ गते १६:४९

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ भने हालसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री