बुधबार, २६ वैशाख २०८१

बैक र बिमाको बिग मर्जर

समयपोष्ट २०७६ जेठ १५ गते १८:००

Advertisement

सरकारले बिग मर्जरको कार्यक्रमलाई अगाडि बढाउने घोषणा गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी बर्षको बजेट प्रस्तुत गर्दै बिग मर्जरको कार्यक्रमलाई अगाडि बढाउने घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले ठूला बैक तथा बीमा कम्पनीहरुलाई बिग मर्जरमा लैजाने घोषणा गरेका हुन् । पछिल्लो समय वित्तीय क्षेत्रबाटै बिग मर्जरको बिषय उठिरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री