शुक्रबार, १४ वैशाख २०८१

नेहा कक्कडले ठमेल तताउने

समयपोष्ट २०७६ जेठ ७ गते १३:४२

Advertisement

बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आउने भएकी छिन् । कक्कड ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा आयोजना हुने ‘नेहा कक्कड लाइभ’ कार्यक्रममा सहभागि हुन ब्याण्डसहित नेपाल आउन लागेकी हुन् ।
कार्यक्रममा सहभागि हुन शुक्रबार ब्याण्डका संगीतकर्मी सहित काठमाडौं आउन लागेकी कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री