बिहीबार, १५ चैत २०८०

सेयर बजारमा सामान्य अंकको गिरावट्

समयपोष्ट २०७६ जेठ २ गते १५:४७

Advertisement

साताको अन्तिम दिन सेयर बजार घटेको छ । आज नेप्से परिसुचक २.२९ अंकले घटेर १३१८.७१ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ७३ कम्पनीका २९ लाख कित्ता सेयर ९४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर सिवंम् सिमेण्टको किनबेच भएको छ ।

आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज बाणिज्य बैंक समुह ८.२४,होटल समुह १२.५६,जलविद्युत १.१३ अन्य ०.३१,लघुवित्त ५.२३ र जीवन बिमा समुह १२.४ अंकले घटेका छन् । यसैगरी विकास बैंक समुह २१.२५,फाइनान्स २.८४,र्निजिवन बिमा २७.२७,उत्पादनमुलक समुह ९९.७४ र म्युचुअल फण्ड ०.०१ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री