शुक्रबार, १६ चैत २०८०

आज स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

समयपोष्ट २०७६ जेठ १ गते ११:१४

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आज स्वदेश फिर्ता हुँदै छन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा वैशाख २६ गते भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली बुधबार साँझ ७ बजे नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आईपुग्ने छन् ।

वैशाख २६ देखि ३० सम्म भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली कम्बोडियाको औपचारिक भ्रमणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री