शुक्रबार, १४ वैशाख २०८१

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७६ वैशाख २९ गते १५:०५

Advertisement

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर ।

सम्झौता संगै मेगाका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री