शुक्रबार, १४ वैशाख २०८१

सुरु गर्यो कुमारी बैंकले नबिकेका हकप्रद सेयरको लिलामी, जेठ २१ आवेदन दिने अन्तिम मिति

समयपोष्ट २०७४ जेठ ११ गते ५:५५

कुमारी बैंकले हकप्रद तथा संस्थापन शेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । सेयर खरिद गर्न इच्छुक ब्यक्ति, कम्पनी तथा संघ संस्थाले जेठ २१ गते भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

 बैंकले संस्थापनतर्फ ८६ हजार ९२ कित्ता र सर्बसाधारण तर्फ २ लाख ८० हजार ४७० कित्ता बोलकबोलबाट बिक्री गर्न लागको हो । 

लगानीकर्ताले बोलकबोलका लागि जेठ १४ गतेबाट जेठ २१ गतेसम्म सिद्धार्थ क्यापिटल लिमिटेड नारायचौर नक्सालमा गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । न्युनतम १०० रुपैयाँबाट लगानीकर्ताले बोलकबोल सुरु गर्न सक्ने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री