शुक्रबार, १६ चैत २०८०

जनता बैंकको सेयर कारोबार आजबाट सुरु

समयपोष्ट २०७४ जेठ ४ गते ८:२४

नेप्सेमा जनता बैंकको सेयर कारोबार विहीबारदेखि खुलेको छ । नेप्सेले जनताको १२ प्रतिशत बोनसपछिको सेयरमूल्य समेत समायोजन गरेको छ ।समायोजनपछि जनताको सेयरमूल्य ३४६ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ३०३ रुपैयाँ रहेको छ ।

Advertisement

त्रिवेणीलाई गाँभेको जनता बैंकको नेप्सेमा अन्तिम पटक प्रतिकित्ता ३८७ रुपैयाँमा कारोबार भएको थियो भने त्रिवेणीको ३८० रुपैयाँमा कारोबार भएको थियो । चुक्तापूँजी  चार अर्ब ६४ करोड रहेको बैंक सिद्धार्थ डिभलपमेन्ट बैंकलाई किन्ने प्रक्रियामा रहेको छ । 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री