शुक्रबार, ७ असार २०८१

अमेरिकाले सन्दीपलाई दिएन भिसा

समयपोष्ट २०८१ जेठ ९ गते १७:०७


अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

Advertisement

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री