मंगलबार, ८ जेठ २०८१

इजरायलमा निधन भएका नेपालीको शव घर पुर्‍याउन लागेको खर्च सरकारले दिने

समयपोष्ट २०८१ वैशाख २८ गते १८:१२

Advertisement

सरकारले इजरायल घटनामा परी निधन भएका नेपालीको शव पुर्याउँदा लागेको खर्च भुक्तानी दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायल घटनामा  निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको  खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय गरेको हो ।

यस्ता छन् अन्य निर्णयहरु :

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री