मंगलबार, ८ जेठ २०८१

प्रतिनिधिसभा बैठक स्थगित

समयपोष्ट २०८१ वैशाख २८ गते १८:००

Advertisement

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री