मंगलबार, ८ जेठ २०८१

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

समयपोष्ट २०८१ वैशाख २८ गते १७:५८

Advertisement

सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्की उक्त नियुक्त बदर माग गर्दै सर्वोच्च पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री