शुक्रबार, १४ वैशाख २०८१

आमा बनिन् नायिका निशा

समयपोष्ट २०७५ जेठ ५ गते ११:०१

नायिका निशा अधिकारी आमा बनेकी छिन् । अमेरिकामा बस्दै आएकी निशाले बिहीबार छोरालाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत निशाले छोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् ।

Advertisement

गत बर्ष मात्र नायिका अधिकारीले क्रिकेटर शरद भेषवाकरसंग विवाह गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री